नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियूको नयाँ नेतृत्व चयन भएको छ । काठमाडौंमा भएको स्थायी कमिटी बैठकले अध्यक्षमा आरती लामा र महासचिवमा महेश श्रेष्ठलाई चयन गरेकाे हाे ।
अध्यक्ष र महासचिवको महाधिवेशन कमिटीले ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको छ । योसँगै सुदेश पराजुलीले विद्यार्थीको नेतृत्वबाट बिदा लिएका लिएका छन् ।







