चलचित्र पत्रकार लक्षमण सुबेदीले ठगराज नामक नेपाली चलचित्र निर्माण गर्ने भएको छ।उक्त नेपाली चलचित्र सुबेदीकै निर्देशन र लेखन पनि स्वयमले नै गर्ने भएको हो।
निर्देशक एवम लेखक सुबेदीले दिएको जानकारी अनुसार उक्त चलचित्र सामाजिक बिषयबस्तुमा आधारित रहने छ भनी जानकारी प्रदान गरेको हो।गोल्देन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्य रहने सो चलचित्र दिलासा कृयसनको ब्यानरमा बन्ने छ।
सुबेदीले दिएको जानकारी अनुसार ठगराज नेपाली सामाजिक कथा,प्रेम र कमेडीमा आधारित रहेको चलचित्र हो। उहाले सो चलचित्रका लागि कलाकार लगायत अन्य टिमको जानकारी चाडै गराउने समेत जानकारी दिएको छ।







