नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ। बुधबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर १ लाख ५६ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ७ सय रुपैयाँ रहेको थियो।

यस्तै, चाँदीको मूल्यमा पनि कमी आएको छ। चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ८९० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय