नेवारी गित “ए मयजु” को प्रिमियम शो आज शुक्रबार एक कार्यक्रम मार्फत सम्पन्न भएको छ।
साजन कम्प्लेक्स हरिहर भवनमा भएको उक्त नेवारी गितको प्रमियम आज पुल्चोकमा भएको हो।
लामो समयदेखि नेपाली साहित्य क्षेत्रमा कलम चलाइरहेका “बागमती भाइ” सुन्दरमान श्रेष्ठको शब्द रचना छ भने राम श्रेष्ठको निर्देशन तथा गायनमा सतिश महर्जन र शुद्धलक्ष्मि श्रेष्ठको रहेको छ। https://youtu.be/vVHdLDjq45A







