लामो समयदेखि बिद्यार्थीहरु द्वारा आन्दोलन चलिरहेको बङलादेशक प्रधानमन्त्री शेख हसिनाले राजिनामा दिएर देश छाडेको खबर सार्वजनिक भएको छ।लगातार बिद्यार्थीहरुले आन्दोलन चर्किरहेको र आन्दोलनकारी बिद्यार्थीहरु प्रधानमन्त्री निवासमै प्रवेश गर्ने थालेपछि यो अवस्थाको सृजना भएको हो ।

बिबिसी बङगलालाई उदृत गर्दै बिबिसी हिन्दीले जनाए अनुसार प्रधानमन्त्री निवासमा भिड प्रवेश गरेपछी उनले देश छाडेको हो ।

जुलाइ देखि बङ्गलादेशमा बिद्यार्थीहरु लाई दिइने कोटा खारेज गरिनु पर्छ भन्दै बिद्यार्थीहरु द्वारा आन्दोलन चर्किएको थियोे देशको अधिकाश ठूलो सरकारी जागिरमा रहेको कोटा खारेज गरिनुपर्छ भन्नेबिद्यार्थीको माग हो ।

उक्त भइरहेको आन्दोलन हिसात्मक बनेपछी अहिलेसम्म करिब तीन सय जनाको मृत्यु भैसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय