बझाङमा नेकपा एकीकृत समाजवादिका जोशीको प्यानलको विजयी ।बझाङको खप्तडछान्ना गाउँपालिका–१ मा नेकपा एकीकृत समाजवादीका देविभक्त जोशी ४४० मत ल्याएर जोशीको प्यानल सहित विजयी भएका छन्।
जोशीका प्रतिद्वन्द्वी एमालेको तर्फबाट २३८ मत मात्रै ल्याएका छन् भने ४ जना वडा सदस्य पनि सबै गठबन्धनकै निर्वाचित भएका छन्।







