भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन्।
पूर्वगृहमन्त्री समेत रहेका खाँण बुधबार बिहान उनकै निवासबाट पक्राउ परेको हाम्रो विशेष उच्च स्रोतले जानकारी दिएको छ ।
पुर्व मन्त्री खाँण पक्राउ बारे हामी थप अनुसन्धान समेत गर्दैछौ ।नक्कली शरणार्थी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका हुन ।







