अयोज १ काठमाडौ/ बागमती अन्लाईन खबर

बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० तथा ११ मा बृहत वडास्तरिय युवा संघ नेपाल नेकपा (एस) एकीकृत समाजवादी निकट संगठन युवा संघ नेपालको विस्तारित कार्यक्रम आयोजना हुने भएको छ।

यहि असोज २ गते अर्थात शनिबारको दिनमा कपन स्थित मिलनचोक पार्टी भेन्यु समय बिहान ८ बजे बाट उक्त बृहत कार्यक्रम आयोजना हुनलागेको हो आयोजक युवा संघ नेपाल बुढानिलकण्ठ नगरकमिटिका अध्यक्ष आकाश श्रेष्ठले जानकारी गराएको छ।

उक्त वडास्तरीय संगठन विस्तार कार्यक्रम भब्य रूपमा आयोजना गर्न लागिएको तथा यस नगर कमिटी संगठन बिस्तारमा सशक्त ढंगले अगाडि बढन लागेको र बुढानिलकण्ठ नगरपालिका लाई समाजवादीमय बनाउन थप कार्यक्रमहरुको आयोजनाहरु क्रमश गर्दै जाने जानकारी पनि दिनुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय