भदौ १०, काठमाडौ/बागमती अन्लाईन खबर

बुढानिलकण्ठ नगरपालिकाले चाइनिज भेरोसेल लगाउने सम्बन्धी सुचना जारी गरेको छ भाद्र ११ गते बाट भेरोसेल खोपको दोश्रो मात्रा लगाइने जानकारी बुढानिलकण्ठ नगरपालिका दिएको हो ।

नगरपालिकाले १३ वडाका विभिन्न खोप केन्द्रमा भोलि देखि भेरोसेलको दोस्रो मात्रा खोप लगाइने जानकारी दिएको छ ।
सुचना :-

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय