नेपालला अभिनेता बुद्धि तामाङ (हैट)र उनकी धर्मपत्नी अनु थिङलाई पुत्र लाभ प्राप्त भएको छ । बुद्धि तामाङ नेपाली फिल्म उद्योगका एक प्रमुख कलाकार हुन्, जसले विभिन्न सफल फिल्महरूमा अभिनय गरेका छन्।

उहाँको अभिनयले दर्शकहरूलाई निकै प्रभावित गरिरहेको छ। बुद्धि र अनुका लागि यो नयाँ पारिवारिक जीवनको खुसीको क्षणमा, हाम्रो तर्फबाट पनि उनीहरूलाई धेरै बधाई अनि सफलतासहितको शुभकामना दिन्छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय