बूढानीलकण्ठका मेयर मिठाराम अधिकारी र उपमेयर अनिता लामाले बुझाएन खर्च विवरण समयमा जरिवाना नबुझाए पदमुक्त हुने बढ्यो सम्भावना ।बूढानीलकण्ठ नगरपालिकामा स्थानिय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका नगरप्रमुख र उपप्रमुखले निर्वाचनको खर्च विवरण नबुझाएको नामावली सुचिमा बूढानीलकण्ठ नगरपालिकाका प्रमुख र उपप्रमुखकोनाम समेत सुचिमा रहेको छ । निर्वाचन आयोग नेपालले भर्खर सार्वजनिक गरिएको सुचनामा अधिकारी र लामाको नाम सार्वजनिक भएको छ ।

बूढानीलकण्ठ नगरपालिकामा नेकपा एमालेबाट निर्वाचित भएका नगरप्रमुख मिठाराम अधिकारी तथा नगरउप्रमुख अनिता लामाले खर्च विबरण नबुझाएको हुदा  नामवलि सुचिमा सार्बजनिक भएको  हो ।

निर्वाचन आयोगले जारी गरेको सुचना अनुसार निर्वाचन सप्पन्न भएको ३० दिन भित्र निर्वाचन खर्च बिवरण बुझाउने भनिएता पनि निर्वाचित पश्चात् पनि विवरण नबुझाउदा नाम सार्वजनिक भएको हो ।साथै जारी सुचना अनुसार समयम जरिवाना नबुझाउदा  अहिले धारण गरिरहेका पदबाट मुक्त हुने भनी निर्वाचन आयोग आयुक्तले अभिव्यक्ति दिइसकेको छ ।                    Press2_2079_5_31

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय