बुढानिलकण्ठ नगरपालिका वडा नं ६ को अन्तिम मत परिणाम अनुसार ७२६ मत प्राप्त गर्दै खड्का वडा अध्यक्ष पदमा विजयी बनेका छन भने उनका निकटतम प्रतिद्वन्दी नेकपा नेपाली कांग्रेसका प्रह्लाद खडकाले ६९६ मत प्राप्त गरेका छन ।
त्यस्तै वडा नं ६ का स्वतन्त्र उम्मेदवार गोपी कृष्ण महर्जनले १८६ र अमृत केसीले ४३ मत प्राप्त गरेका छन ।







