बुढानिलकण्ठ नगरपालिकाबाट एकवृद्ध महिला हराएका छन।
बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १२ अवस्थित आदर्शनगरबाट वृद्ध महिला हराएकी हुन ।
आज कार्तिक ८ गते बिहान करिव ९ बजे बाट हराइ रहेकी वर्ष ७९ कि गङगाजमुना चौलागाईं नामथरको महिला हराएको र कोहि महानुभावले देख्नु वा भेट्नुभएमा नजिकको प्रहरी चौकीमा वा ९८४१२२६४६५ दिएको फोन गरि जानकारी दिइ सम्पर्क गर्नका लागी उहाँको परिवारले अनुरोध गरेको छ।







