महालेखाले निकालिएको ६० औ प्रतिवेदनमा देशमा सुदूरपश्चिम प्रदेशमै दार्चुलाको शैल्यशिखर नगरपालिका सबैभन्दा बढी बेरुजु गर्ने स्थानीय सरकार बनेको प्रतिवेदनले देखाएको छ ।

सबैभन्दाबढी बेरुजु आएको शैल्यशिखर नगरपालिकाले १ अर्ब ३४ करोड ६५ लाख ९८ हजारको लेखापरीक्षण भएकोमा ११.९१ प्रतिशत अर्थात १६ करोड ३६ लाख ३ हजार बेरुजु आएको महालेखाको ६०औँ प्रतिवेदनमा उल्लेख छ।

सुदूरपश्चिममा सबैभन्दा कम बेरुजु अछामको बान्निगढी जयगढ गाउँपालिकाले आएको छ। कुल ९३ करोड ६७ लाख ५१ हजारको कुल लेखापरीक्षण गरेको ०.९४ प्रतिशत अर्थात ८८ लाख ४ हजार प्रतिवेदनमा उल्लेख छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय