नविना श्रेष्ठ /भाद्र २५,       ब्लड डोनर्स एशोसिएशन नेपाल ब्लोदान प्रथम टोखा नगर कमिटी आयोजना एक कार्यक्रम समारोह सम्पन्न भएको छ।

टोखा नगरपालिका वडा नं ८ मिलन टोल
पालि प्यालेसमा आज भएको प्रथम टोखा नगर कमिटीका अध्यक्ष हरिकृष्ण श्रेष्ठको साथमा ११ जना सदस्य कमिटी गठन भएको थियो। नव गठित कार्य समितिका सम्पूर्णलाई अध्यक्ष श्रेष्ठले सफलताको शुभकामना व्यक्त गरेका छन्।

अध्यक्षमा हरिकृष्ण श्रेष्ठ फैमाल्चुलीको लाई चुनिएका छन्। भने उपाध्यक्षमा इन्द्र राज जोशी भगवती क्लवका चुनिन सफल भएका छन् भने सचिवमा मोती राम श्रेष्ठ हेराल्ड इन्टरनेशनल कलेज, सह-सचिव मनलाल श्रेष्ठ धापासी गणेश युवा क्लब, कोषाध्यक्ष महेश्वरी डङ्गोल जुनेली महिला साकोस, सदस्यहरू- शिखर श्रेष्ठ नौलखा साकोस, हेराकाजी डंगोल पदम चक्र साकोस, कृष्ण विश्वकर्मा क्यापिटल रिकुटमेन्ट सभिसेज, राम श्रेष्ठ मंगल आरती साकोस, प्रताप शाहि दैलेखी सेवा समाज, राजेन्द्र श्रेष्ठ सुनगाभा साकोस, समेत गरी ११ जना सदस्य को कमिटि गठन गर्न सफल भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय