नविना श्रेष्ठ
श्रावण ३१,२०८०

७९ बर्षिय रत्नकुमारी सुनुवारले कक्षा १२ पास गरेकी छिन् ।
युवापुस्ताहरुलाई पढ्नका लागि मनोबल बृद्धि गराउनको लागि आफुले पढ्न थालेको बताइन् ।
बुधबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको रिजल्टमा उनले २.६४ जिपिए ल्याएर उत्तीर्ण भएका छन्।

छोराछोरीलाई हुर्काउदा आफ्ना पढाई रोकिएको र अहिले पढ्न मन लागेर सुरुवात गरेको बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय