रवि लामिछानेले बालकृष्ण खाँण पक्राउ पछि प्रमलाई धन्यवाद दिएका छ्न ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि प्रहरी, गृहमन्त्री र प्रधानमन्त्रीलाई धन्यवाद दिएका हो ।
उनले सामाजिक संजाल मार्फत यस्तो लेखेका छ्न।
धन्यवाद नेपाल प्रहरी, धन्यवाद गृहमन्त्री ज्यु, धन्यवाद प्रधानमन्त्री ज्यु। यो शिलशिला नरोकियोस्। कुनै हालतमा नरोकियोस् ।







