लघुवित्त वित्तीय संस्थामा रोजगारीको सुवर्ण अवसर । समिट लघुवित्त वित्तीय संस्था द्वारा ८० जनाभन्दा बढी व्यक्तिलाई रोजगारको लागि विभिन्न पदहरुमा आवेदन माग गरेको छ । वरिष्ठ सहायक, सहायक र प्रशिक्षार्थी सहायक लागि माग गरेको छ।

सूचना प्रवाहको उद्देश्यद्वारा मात्र जारी गरिएको हो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय