सिम्रिक एयरको हेलिकप्टर दुर्घटना भएको छ ।संखुवासभाको भोटखोला भएको उक्त दुर्घटनाअपर अरुणको जलविद्युत् आयोजनाको सामान बोकेको
प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

हेलिकप्टर दिउँसो १ बजेर १० मिनेटमा दुर्घटना भएको एक स्थानियले बताएका छ्न ।

हेलिकप्टर दुर्घटना भएकोबारे जानकारी प्राप्त भएको र अहिले प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले पनि हेलिकप्टर सम्पर्कविहीन भएको सन्चारमाध्यमहरु लाई जानकारी दिएका छन भने घटनाको थप विवरण आउँन बाँकी छ ।

माथिल्लो अरुण जलविद्युत आयोजनाको सामान ढुवानीको क्रममा सिम्रिक एयरको हेलिकप्टर संखुवासभाको भोटखोलामा दुर्घटना सिम्रिक एअर दुर्घटनामा परेका पाइलट सुरेन्द्र पौडेल र यात्रु भविन गुरुङको हेलिकप्टरबाटै उद्धार गरिएको समेत जानकारी प्राप्त ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय