साताको पहिलो दिन आइतबार सुनको मूल्यमा बढोत्तरी भयको छ।
नेपालि बजारमा सुनको मूल्यमा बढोत्तरी भएको हो ।आइतबार छापावाल सुनको मुल्यमा ३ हजार रुपैयाले बढोत्तरी भएको हो नेपालि सुन तथा चादी व्यवसायी महासंघद्वारा आइतबार सुनको मुल्यमा बढोत्तरी भएको भनि जनाएको हो छापावाल सुन प्रति तोला १ लाख ५२ हजार ६ सय रुपैयामा कारोबार भएको छ।
सुन तथा चादी व्यवसायी महासंघका अनुसार आजको चादी मुल्य १८ सय १० ले नेपालि बजारमा कारोबार भएको छ।







