चैत १ / छाउपडी बोलको गित सार्वजनिक भएको छ।गायिका सोफिया थापाको संगीत तथा स्वरमा रेकर्ड भएको गित कर्णाली महोत्सवमा सार्वजनिक गरिएको थियो ।
छौपडी प्रथामा जरो उखेलौ र नेपालको प्रचलित कानुनमा हाम्रा दिदिबहिनीलाई मात्रै हैन सम्रग समाजकै गतिलाई अवरोध खडा गरे यस प्रथालाई उनमुलन गरौं भन्ने आग्रह गितमा रहेकोे छ।
गितमा संगीत संयोजन बिसाल पौडेलको रहेकोे छ भने रमेश दाहालको शब्द रहेको छाउपडी गीतमा स्वर र संगीत सोफिया थापाकै रहेको छ । गीतमा विशाल पौडेलको एरेन्ज, प्रदीप जोशीको मिक्सिङ, सन्तोष दवाडीको भिडियो सम्पादन र आर्य घर्तिको ग्राफिक्स रहेको छ
छाउपडिले छाउगोठ बुझाउछ् जहाँ रजस्वला भएकी महिलालाई बस्न बाध्य पारिन्छ।गितले कुसंस्कार हटाउन सन्देश प्रवाह गर्न खोजेको छ।







