फागुन २९,काठमाडौं /नेपाल सरकारको तर्फबाट मौद्रिक ब्यवस्थापन बिभाग बाट नागरिक बचतपत्र २०८३ `क´ निस्कास्न गरिने भएको छ।उक्त नागरिक बचतपत्र २ अर्बको हुनेछ ।

उक्त निष्कासन हुने बचतपत्रको ब्याजदर बार्षिक १० प्रतिशत(ब्याजकर लाग्ने) हुनेछ तथा ब्याज भुक्तानी ६/६ महिनामा हुने निष्कासनसम्बन्धि सूचना ल्मा उल्लेख गरिएको छ।खरिद गर्न पाउने सिमा घटिमा दश हजार रुपैयाँ र बढीमा कुल निष्काशीत रकमको सिमामा नबढाइ द्श हजारले भाग गर्दा निशेष भाग जाने अन्कमा हुनेछ।

उक्त निष्काशीत भएको नागरिक बचतपत्रमा नेपाली नागरिकले मात्र खरिद गर्न पाउने छ्न।बिक्री खुला यहि २०७८ चैत्र ०१ गते देखि २० गते सम्म हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय