बिश्वमा स्वास्थ्य संगठनव डब्लुएचओ ले कोरोना भाइरसको डेल्टा स्वरुप धेरै संक्रामक रहेको बताएको छ। शुक्रबार गरिएक प्रेस कन्फ्रेन्स डब्लुएचओ महानिर्देशकले गरिब देशमा भ्याक्सिन नमिल्दा डेल्टा स्वरुप फेलिएको हो भनी जानकारी दिएका छ।

उनका अनुसार डेल्टा स्वरूप करिब ८५ देशमा फैलिरहेको पनि जानकारी दिएका हु। डब्लुएचओ जारि गरिएको रिपोर्ट अनुसार बिभिन्न भेरियन्त हरुको स्वरूप बिश्वमा फैलिरहेको जानकारी दिएको हो।

डब्लुएचओ अनुसार बिश्वका विभन्न देशहरुमा भेरियन्त यसरि फैलिएको आकडा प्रस्तुत गरेको छ।
अल्फा भेरियन्त १७० देश
बिटा ११९ देश
गामा ७१ देश
डेल्टा ८५ देश

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय