प्रधानमन्त्री पुष्पकमल दाहाल  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार साझ  भेटवार्ता भएको छ।

सिंहदरबारमा भएको प्रधानमन्त्री कार्यालयमा भएको भेटमा संयुक्त राष्ट्र संघबाट प्रतिनिधि तथा कतारबाट राजाको नेपालमा हुने  भ्रमणका विषयमा कुराकानी भएको जानकारी दिएको  छ।

आज भएको प्रधानमन्त्री तथा एमाले अध्यक्ष बिचको भेटमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकबारे समेत छलफल भएको जानकारी प्राप्त भएको हो ।

तस्बिर:रासस

तस्बिर:रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय