प्रकाश सपूत र मेलिना राइको स्वरमा शुक्रबार प्रकाश सपूत को आफ्नो युटयुब च्यानल बाट “प्राथना” नामक बोलको एक गित सार्वजनिक गरेका छ्न।उक्त गितको शब्द प्रभु बैंकका प्रमुख अमिक शेरचनको रहेको थियो।
प्राथना नामक उक्त गितमा बिश्व महामारीको रुपमा रहेको कोभिड ले मृत्यु भएका र यसबाट पीडित भएका यसबाट सृजना भएको दुख लाई प्रस्तुत गरिएको उक्त गितको प्रकाश सपूत र मेलिना राई ले अभियान रहेको छ।
प्रकाश सपूत को संगीत र योगेस काजिको संगीत संयोजन,प्रवेश पौडेल को निर्देशनमा उक्त गित प्रस्तुत गरिएको हो भने बन्दाबन्दि को समयमा भिडियो खिचिएको देखाएको छ।
(उक्त गितको हेर्नको लागि प्रकाश सपूत को अफिसिल च्यानल लिन्क तल दिएको छ।)







