बूढानीलकण्ठ नगरपालिकामा स्थानिय निर्वाचन २०७९ समापन भएको छ। नगरपालिकामा रहेका ४८५७१ कुल मतदाता संख्यामा ३४, ४६० जनाले मत खसालेको जानकारी प्राप्त भएको हो।

वडागत रुपमा मतदाताहरुको कुल संख्याः

वडा नं १ः १४९६

वडा नं २ः २५८३

वडा नं ३ः १९५१

वडा नं ४ः २२९७

वडा नं ५ः १४७०

वडा नं ६ः १८९८

वडा नं ७ः १६८१

वडा नं ८ः ३२३४

वडा नं ९ः २५३७

वडा नं १०ः ५१३०

वडा नं ११ः ३५९१

वडा नं १२ः ३२८०

वडा नं १३ः ३३१२

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय