बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ७ मा प्राप्त जानकारी अनुसार नेकपा एमालेको अग्रता रहेको छ।

बिशेष श्रोतको जानकारी अनुसार मत गन्दै गर्दा नेकपा एमालेको तुलनात्मक अगाडी रहेकोे हो। बूढानीलकण्ठ नगरपालिका वडा ७ मा यस अघि नेकपा एमालेनै विजयी भएको थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय