नेकपा एकीकृत समाजवादी काठमाडौ वडा नम्बर १५ मा ईश्वरमान डङ्गोलको पुरै प्यानल विजय भए सङगै यहि २०७९ साल जेठ १४ शनिबारको दिनमा धन्यवाद र्याली आयोजना हुने भएको छ।
भोलि हुने र्यालीमा उपस्थितिका लागि आमाबाबु दाजुभाइ तथा दिदिबहिनी सबैमा हार्दिक आभार व्यक्त गर्न उद्देश्यले हुन गइरहेको धन्यवाद र्यालीमा यहाँको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ भनी र्यालीमा उपस्थितिका लागि अनुरोध समेत गरेको छ।
शनिबार हुने भनिएको धन्यवाद र्यालीको रुट निम्न अनुसार हुनेछ । किमडोल – भगवान् पाँउ – वनस्थली मार्ग – चमती मेनरोड -ठाडो पाखा – चमती पिपल विजेस्वरी – विजेस्वरी -तल्लो विजेस्वरी – तपिता – दल्लु चौतारा – स्वर्णिम वस्ती – गाल्चो पाखा -सिदार्थ चोक – कसा:ख्या







