जेठ २६,काठमाण्डौ।
बुधबार नेपाल सुनचादी व्यवसायी महासंघ का अनुसार छापावाला सुन प्रतितोला ९४ हजार २००,रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा खरिद बिक्री भएको छ।यस्तै गरि चाँदी पनि तोलामा प्रतितोला १ हजार ३५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।
छापावाल १० ग्राम बराबर ८० हजार ७ सय ६० रुपैयाले खरिद बिक्रि भएको छ भने तेजाबी १० ग्राम बराबर ८० हजार ३ सय ३० रुपैया मुल्य निर्धारण भइ खरिदबिक्री भएको हो त्यसैगरि चाँदीको १० ग्राम बराबर ११ सय ५७.५० रुपैयाले कारोबार भएको हो ।








