स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएका अनुसार कोभिड संक्रमितको संख्या निरन्तर बढ्न थालेको छ।

विहिबारको तथ्यांक अनुसार करीब ५ हजार २५ जनाको नमुना परीक्षण गर्दा ७१० जना संक्रमित पुष्टि भएको थियोे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा उल्लेख गरिएको अनुसार नमुना परीक्षण गरिएका मध्ये २ हजार ५४१ जनाको पिसिआर र २ हजार ४ सय ४८ जनाको एन्टीजिन परीक्षण गरिएको थियो ।

हालसम्म संक्रमितको संख्या ४ हजार २ सय 36 पुगेको छ भने अहिलेसम्म दुई जनाको मृत्यु भइसकेको र २१५ जना उपचार पछि घर फर्केको मन्त्रालयले जनाएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय