बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ अवस्थित नया बस्ती करिडोरमा अन्दाजी करिब ५ बर्षको बालकलाई बा ३ ख ६३५६ को गाडीले ठक्कर दिदा गम्भीर घाइते भएको छ।
बच्चालाई उपचारको लागि नजिकको अस्पताल लगिएको छ भने घाइते बालक बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ अव्यस्थित पिक प्वाइन्ट बिधालयको विद्यार्थी रहेको र स्कुल बाट फर्किने क्रममा उक्त घटना घटेको हो।







