नेकपा एमालेको पोलिट्ब्युरो बैठक आज बस्दै छ ।

बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय बिहान ११ बजेबाट सुरु हुने जनाइएको छ ।

बैठकमा मुख्य गरि अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारदेखि सुरु हुने केन्द्रीय कमिटिको पाँचौ बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन बारे जानकारी  दिनुहुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय