बाजुरामा आइतबार राति १ जना विद्यार्थी नेताको कुटपिटबाट मृत्यु भएको छ। नेकपा एमाले निकट अनेरास्ववियु सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्षसमेत हुन्।

आइतबार मतदानका क्रममा भएको विवादलाई लिएर कांग्रेस कार्यकर्ताले राति घरमा आक्रमण गरेर त्रिवेणी नगरपालिका–८ का चेतन एडीलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय जनाएको भनी समाचार प्रकाशित भएको छ।

कुटपिटबाट गम्भीर घाइते भएका अयडीको उपचारका क्रममा बयलपाटा अस्पतालमा मृत्यु भएको बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) सूर्य थापाले जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय