नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ ।

पार्टीको सोमबार बसेको सचिवालय बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट पार्टी बाहिरिने निर्णय गरेको हो ।

नेकपा एमालेका अध्यक्ष के पि ओलिले यस अघि सरकारबाट बाहिरिदैनौ र प्रचण्ड सङ्ग सहमति अनुसार नै कार्यनवयन हुने भनेका थिए सरकारलाई दिएको समर्थन पनि पार्टीले फिर्ता लिने निर्णय गरेको उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय