चट्याङ लागेर एक ब्यक्तिको मृत्यु तथा गाइबस्तु समेतको मृत्यु भएको सामाजिक संजालबाट सार्वजनिक भएको एउटा फोटो जसमा लगभग दर्जन गाइबस्तु अचेत अवस्थामा रहेको छ।जुन घटना रहेको छ अछाम जिल्लाको मेल्लेख गाउँपालिकामा परेको चट्याङ लागेर भएको घटना हो ।जसबाट १ जना ब्यक्तिको मृत्यु समेत भएको थियोे ।

अछामको मेल्लेख गाउँपालिकामा शनिबार परेको चट्याङले किसानले पालेका केही बाख्रा मरेका छन् । गाउँपालिकाको वडा नं-६ बाइगाउँस्थित विष्णु भट्टराईलगायतका ९ बाख्रा मरेका मनीराज भट्टराईले जानकारी दिएका छन् ।

बर्तमान समयमा आएको मौसममा परिवर्तन आएसँगै शुक्रबार साँझदेखि देशका विभिन्न भागमा हावाहुरीसँगै वर्षा भइरहेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय