काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय नजिकै गोली चलेको छ । आइतवार बिहान विमानस्थलअगाडि सिनामंगलस्थित शम्भु मार्गमा गोली चलेको हो ।

लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागूऔषधका कारोबारीलाई पक्राउ गर्न गोली प्रहार गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए । ​

उनका अनुसार लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा ब्यूरोको टोलीले गोली चलाएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय