युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई पत्नीशोक परेको छ । उनीकी श्रीमती गंगामाया लिम्बूको बिहीबार राति ५८ वर्षको उमेरमा निधन भएको हो ।

लामो समयदेखि लिभर क्यान्सरको उपचार गराइरहेकी लिम्बूको घरैमा निधन भएको हो । लिम्बूका एक छोरा र एक छोरी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय