सार्वजनिकस्थानमा निजी गाडी चालकलाई अपशब्द प्रयोग गर्ने काठमाडौंबाट प्रविण श्रेष्ठ पक्राउ परेका छन् ।एक जना निजी गाडी चालकलाई उनले रातिको समयमा काठमाडौंको सार्वजनिकस्थानमा अपशब्द प्रयोग गर्दै गाली गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

© 2026, All right reserved to Bagmati Manch
Made with ❤️ By Gorkhaly Labs