सलमान खानको आगामी चलचित्र ‘सिकन्दर’ को घोषणा भएको छ, जसले २०२५ को ईदको अवसरमा प्रदर्शन हुनेछ। बलिउडका चर्चित स्टार सलमान खानले आफ्नो नयाँ चलचित्रको शीर्षक “सिकन्दर” राखिएको छ।

यो फिल्म २०२५ को ईदमा प्रदर्शनमा आउने तयारीमा छ। फिल्मको बारेमा थप जानकारी भने सार्वजनिक भएको छैन, तर सलमानका प्रशंसकहरूले यसलाई निकै प्रतीक्षामा छन्। “सिकन्दर” शीर्षकले फिल्ममा सलमान खानको पात्रलाई शक्तिशाली र निर्णायक रूपमा प्रस्तुत गर्ने सङ्केत दिएको दर्शक बताउछन ।

सलमान खानले यसअघि पनि ईदको अवसरमा थुप्रै ब्लकबस्टर चलचित्रहरू दिएका छन्, र यस पटक पनि “सिकन्दर”ले त्यही सफलता दोहोर्याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय