काठमाडौं- काठमाडौं उपत्यकामा मंगलबार बिहान भूकम्पको धक्का महसुस भएको छ। बिहान करिब ६:१५ बजे उक्त भूकम्पको धक्का उपत्यकाका विभिन्न स्थानमा अनुभूत गरिएको थियो।

हालसम्म प्राप्त विवरणअनुसार, भूकम्पको केन्द्रबिन्दु र यसको मापनबारे थप जानकारी आउन बाँकी छ। अहिलेसम्म कुनै ठूला क्षति वा जनधनको क्षतिको रिपोर्ट प्राप्त भएको छैन।

सरकारी निकाय र भूकम्प मापन केन्द्रबाट थप विवरण प्राप्त हुनासाथ हामीले अपडेट गर्नेछौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय