भदौ ६ , काठमाडौ /बागमती अन्लाईन खबर
चाडबाड नजिकिदै गर्दा सर्बसाधारणको धेरै भिडभाड नगर्नको लागि जिल्ला प्रशासन कार्यलय काठमाडौ हालै मात्र एक सुचना प्रकाशन गरेको छ।
सुचनाका अनुसार अहिले पनि कोभिडको जोखिम रहेको तथा निषेध आदेश कायम नै रहेकोले जनैपुर्णिमा लगायत गाइजात्रा पर्बहरु परम्परागत संकेतिक रूपमा मात्र मनाउन तथा भिड्भाड नगर्न अनुरोध गरेको छ । सुचना:- 







