त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पस तथा केन्द्रीय विभागहरू पुस १७ गतेदेखि बन्द हुने भएका छन् ।

हिउँदे बिदाअन्तर्गत पुस १७ गतेदेखि बढीमा २२ दिन यी कार्यालय बन्द रहने त्रिविले जनाएको छ।

विश्वविद्यालयले यसअघि पनि शिक्षक तथा विद्यार्थीलाई हिउँदे बिदा दिँदै आएको छ । क्याम्पस तथा विभागले आफूलाई अनुकूल हुनेगरी बिदा दिन सक्ने तर पुस १७ गतेपछि मात्रैयो नियम लागू हुने त्रिविले जारी गरेको सूचनामाउल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय