अब ईसेवाबाट पनि ऋण लिन मिल्ने हुने भएको छ आइतबार सामाजिक सञ्जाल एक पोस्ट राख्दै ईसेवा लिमिटेडले यस्तो फिचर ल्याउने भनि यस्तो विषयको खुलासा गरेको हो ।

नेपालको डिजिटल वालेट ईसेवाका सीईओ समेत रहेका जगदीश खड्काले ‘लोन’ फिचर ल्याउन लागेको बताएका छन् उनका अनुसार “हाम्रो सिस्टम तयार भइसकेको छ,” भनी अभिव्यक्ति दिए पछी अब छिटो नै हामीले उक्त सुविधा पाउने प्रति बिस्वस्त हुन् सक्छौ। यधपी यो सुविधा प्राप्त गर्नको लागि के आधार रहनछ भनि कुनै ठोस जानकारी भने ईसेवाले  दिएको छैन।

साथमा कतिदेखि कतिसम्म ऋण पाइन्छ र ऋणको ब्याजदर के हुन्छ लगायत यावत विषयबस्तु प्रति पनि ईसेवा हालको लागि मौन बसेको छ साथै अब यो साबि विषयमा ‘लोन’ फिचर सार्वजनिक भएपछि नै थाहा होला ।

 

  कम्पनीले उक्त पोस्टमा सोधेको छ ।

  ”यदि तपाईंको वालेटले ऋण पनि दिन सक्यो भने के हुन्”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय