काठमाडौं । प्रधामन्त्री शेरबहादुर देउवा पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न उनको निवास डल्लु पुगेका छन् । भारतमा मिर्गौला प्रत्‍यारोपण गरेर स्वास्थ्यलाभ गरिरहेका खनाललाई भेट्न प्रधानमन्त्री देउवा डल्लु पुगेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय