नेकपा एमालेले माग्यो एकीकृत समाजवादीसङ्ग राष्ट्रपतिको लागि सहयोग माग्दै नेकपा एमालेले राष्ट्रपतिमा मत माग्दै एमालेले नेकपा एकीकृत समाजवादीलाई एमालेको तर्फबाट औपचारिक पत्र पठाएको छ ।

शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीका उम्मेदवार सुवास नेम्वाङलाई राष्ट्रपतिमा मत हाल्न आग्रह गर्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पत्र पठाएका हुन् ।

राष्ट्रपतिमा नेम्वाङले उम्मेदवारी दिएपछि अध्यक्ष ओलीले शनिबार अपराह्न नेकपा एसका अध्यक्ष नेपाललाई पत्र पठाएका हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय