काठमाडौं, — व्यवसायी दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ। विद्युतीय कारोबार ऐनको उल्लंघन गरेको आरोपमा प्रसाईंसहित तीन जनालाई पक्राउ गर्न आदेश दिइएको हो।

काठमाडौं जिल्ला अदालतले प्रसाईं, जीवन पाण्डे र दुर्गा खनाललाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको छ। उनीहरूलाई कानूनी विधुतिय ऎन उल्लंघन आरोप लागेको छ।

यो घटनाले सामाजिक सञ्जालको जिम्मेवारी र कानूनी सीमालाई लिएर बहस पुनः सतहमा ल्याएको छ, जहाँ विद्युतीय सञ्चार ऐनको पालना गर्नुपर्ने थप कडा रुपमा महत्त्वपूर्ण बनेको छ।

प्रसाईं र अन्य आरोपितहरूको बयान लिनका लागि प्रहरीले पक्राउ गरि कानूनी प्रक्रिया अघि बढाइने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय