नबिल बैंक लिमिटेडको नयाशाखाको कार्यलय काठमाडौ महानगरपालिका वडा नम्बर १५ मा उद्घाटन भएको छ।
उक्त बैंक शाखाको कार्यलय वडाका प्रमुख ईश्वरमान डङ्गोलज्युले गर्नु भएको हो ।
नबिल बैंकको २३१ औ शाखा काठमाडौ महानगरपालिका वडा १५ को क्विश्नुमती लिंकरोड नयाँपुलमा वडाका अध्यक्ष ईश्वरमान डङ्गोलज्युको प्रमुख आतिथ्यमा कार्यलयको औपचारिक उद्घाटन भएको हो।







