गोकर्णेश्वर नगरपालिकाको खोलामा फोहोर फाल्ने ब्यक्तिलाई जरिवाना तिराएको छ।
गोकर्णेश्वर नगरपालिकाले एकजना ब्यक्तिले खोलामा फोहोर फाल्ने ब्यक्ति नियन्त्रणमा लिएर जरिवाना तिराएको हो ।
गोकर्णेश्वर नगरपालिका जेष्ठ १ गते विहान १०:०० बजे वागमती नदीमा फोहोर फालेर स्कुटरमा भाग्न खोज्ने एक व्यक्तिलाई नियन्त्रणमा लिई रु. ५०००।- जरिवाना तिराएको हो ।
नियन्त्रणमा लिएको ब्यक्तिलाइ जरिवाना तिराएर आगामी दिनमा यस्तो कार्य नगर्न सचेत गराएको जरिवाना गराएको हो ।







