बूढानीलकण्ठ नगरपालिकाले मेडिकल अधिकृत प्रारम्भिक छनोट नतिजा सुची सहित प्रकाशन तथा अन्तर्वार्ताको लागि सुचना सार्वजनिक गरेको छ ।
बूढानीलकण्ठ नगरपालिका करार सेवाको लागि बिज्ञापन नम्बर ०६-८०/८१ मेडिकल अधिकृत अधिकृतस्तर आठौंतहको पदमा बिज्ञापन माग अनुसार परेको निवेदन अनुसार बूढानीलकण्ठ नगरपालिकाको करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि २०७५ बमोजिम मूल्याङ्कन मूल्याङ्कन गरि आवेदन स्वीकृत भएका उम्मेदवारीहरूको प्रारम्भिक योग्यताक्रमको सूचीमा छनोट भएका जानकारीको लागि नगरपालिका उक्त सूचना जारी गरिएको हो।
प्रारम्भिक योजना क्रममा छनोट भएका उम्मेदवारहरूको अन्तर्वार्ता विभिन्न मिति र समय हुने भएकोले आफ्नो सकल प्रमाणपत्र सहित परीक्षाको समयभन्दा ३० मिनेट अगाबै परीक्षा स्थलमा उपस्थितका लागि अनुरोध गरेको छ।








