निरन्जन नेपालको अध्यक्षता बूढानीलकण्ठ नगरकमिटी गठन भएको छ ।

नेकपा एकीकृत समाजवादी बूढानीलकण्ठ नगरकमिटीको अध्यक्षमा निरन्जन नेपालको अध्यक्षतामा ४७ सदस्यको कमिटी घोषणा भएको हो ।

नेकपा एकीकृत समाजवादी काठमाडौ जिल्ला कमिटीद्वारा जारी गरिएको एक सुचना अनुसार बूढानीलकण्ठ नगरपालिकाको उक्त नगरकमिटी घोषणा भएको हो ।

आज जारी गरिएको बिज्ञप्ति अनुसार अध्यक्षमा निरन्जन नेपाल रहेका छन भने उपाध्यक्षमा इन्द्र लामा र बिष्णु भट्टराई रहेका छन साथै सचीवम बिमल लामा र उपसचिवमा रबि श्रेष्ठ,आकाश श्रेष्ठ र मिना पाण्डे रहेका छ्न । त्यसैगरि सदस्यमा दिपेश थापामगर,सन्तोष पौडेल,मोहन काजी श्रेष्ठ,डम्बरी पौडेल,मेघराज न्यौपाने,संजय गौतम,इस्वरी अधिकारी,गितादेवी न्यौपाने,ममता ढकाल,पुष्पा खड्का थापा,जगदीश नेपाल,काजी थापा,शंकर प्रसाद न्यौपाने,माधव चापागाईं,सुवास श्रेष्ठ,सुर्य लामा,राजेश तामाङ,मुना बराल भट्टराई,गोकुल खतिवडा,छत्र श्रेष्ठ,बच्चुराम भण्डारी,दिपेश मगर,रामसुन्दर थापा,यमलाल पोखरेल,इस्वर गजुरेल,राम कुमार दर्नाल,छवि सिटौला,के ओझा,रेणुका पराजुली,बिमला सेढाई,भिमा खड्का,सम्झना ढकाल,साधुराम सापकोटा,चिरञ्जीवी ढकाल,लक्ष्मण सापकोटा,राज कुमार सुनुवार,गणेश पौडेल,लक्ष्मण खड्का,सुवर्ण अधिकारी,शेखर खड्का रहेका छ्न ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय